आइपिएल २०२० – दिल्लीको निकाल्यो ५औ जित, राजस्थान ४६ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो। दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९।३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६…