बहुउपयोगी बन्दै बायोग्यास

नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेका छन् । वैकल्पिक ऊर्जा…

नेप्से दोहोरो अङ्कले बढ्यो

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो…

सरकारले विदेशबाट फर्कँदा ल्याइने सुनको भन्सार दर २१ प्रतिशतले बढायो

सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ । पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार…

रक्सोल नाका बन्द गर्नु – भारतीय अर्थ मन्त्रालय

भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै…

शेयर बजारमा नेप्से स्थिर, करोबार रकम घट्यो

शेयर बजारमा आइतबार परिसूचक नेप्से स्थिर रहेको छ । बजारमा खरिदकर्ता र विक्रीकर्ता न्यून हुँदा नेप्सेमा उतारचढाव देखिएन् । कारोबार रकम यसअघिको दिनको कारोबारमा भन्दा घटेको छ । आइतबार शेयर बजारमा परिसूचक नेप्से स्थिर रहेको छ । नेप्से ऋणात्मक देखिएपनि कुनै उतारचढाव…

आज फेरी ह्वात्तै बढ्यो सुनको मूल्य! कती पुग्यो ?

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबार एकैदिन प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः तोलामा ११ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन ११ सयले बढेर छापावाल सुन प्रतितोला…

आजको सुनको मूल्य यस्तो छ, तोलामा कती पुग्यो ?

आज साताको अन्तिम दिन आज बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ बिहीबारकै मूल्यमा भएको थियो । आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।महासंघका अनुसार…

ह्वात्तै बढ्यो सुनको मूल्य, कती पुग्यो ?

आज बिहिबार नेपालि बजारमा सुनको मुल्य बढेको छ । दुई दिन लगातार घटेको सुनचाँदीको मूल्य आज भने ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ४ सयले बढेको छ । भने चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ…

रसुवामा तितेपातीको तेल उत्पादन सुरु

रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको…

आज फेरी ह्वातै घट्यो सुनचाँदीको मुल्य, तोलामा कति ?

आज नेपालि बजारमा सुनको मुल्य घटेको छ । मंगलबार तोलामा २ सय रुपैयाले घटेको थियो । भने आज पनि २ सय रुपैयाले घटेर सोहि मुल्यमा कारबोर भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २…