सन्तोष सेनको प्रेमगित-३ को छायांकन आज देखि सुरु

फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको यो बर्षको बहुप्रतिक्षित चलचित्र प्रेम गित ३ को शुभमुर्हत भएको छ । काठमाडौंको दक्षिणकाली मन्दिरमा चलचित्रको शुभमुर्हत भएको हो । शुभमुर्हत गरि चलचित्रको छायांकन सुरु गरिएको निर्माता सेनले जानकारी दिनुभयो । चलचित्रको छायांकन मनाङ र काठमाडौमा हुनेछ…

चलचित्र जगत आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने माध्यम – राष्ट्रपति भण्डारी

नेपाल चलचित्र महासंघले आफनो ५३ औं वार्षिकोत्सवको अवसरमा हिमाल पहाड तराईको उत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव नाम दिएर वीरगञ्जमा चलचित्र महोत्सवको आयोजना गरेको छ । संघले वीरगञ्जजमा ३ दिने चलचित्र महोत्सवको आयोजना गरेको हो । वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम…

वीरगञ्जमा भएको कलाकारको र्‍यालीमा मूख्य मन्त्री राउतको साथ

वीरग‌ंजस्थित आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को अवसरमा विहीवार पहिलो दिन प्रभात फेरी निकालिएको छ । वीरग‌ंजस्थित घण्टाघरबाट निकालीएको प्रभात नगरको परिक्रमा गरी आर्दशनगर रंगशालामा पुगेको छ । नगरको विभिन्न स्थानवाट झाँकी सहितको निकालिएको प्रभात फेरीमा प्रदेश २ का…

‘प्रेम गीत ३’मा प्रदीप खड्काको यस्तो अवतार

चलचित्र ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चकलेटि नायक प्रदिप खड्का अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । चलचित्र प्रेम गीतको पोष्टरमा प्रदिप खड्कालाई हामिले देख्न सकिन्छ । योद्धा अवतारमा तर यो चलचित्रमा उनको निकै फरक अभिनय…

मंसिरमा लगनगाँठो कस्दै ऋचा, यस्तो छ तयारि

विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ।कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ। अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो। तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार…

चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने

एजेन्सी, फिक्कल। सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिनुभयो । जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र…

चलचित्र ‘ए मेरो हजुर ४’मा सुहाना

एजेन्सी, काठमाडौं। झरना थापाले आफ्नै निर्देशनमा फिल्म ‘ए मेरो हजुर ४’ ल्याउने भएकी छन् ।चलचित्र ‘ए मेरो हजुर ३ सफल भएपछि याँ चलचित्र ‘ए मेरो हजुर ४’ ल्याउने भएकी हुन् । अभिनेत्री थापाले ‘ए मेरो हजुर ४’ मा आफ्नी छोरी सुहानाले नायिकाको…

फिल्म ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक

एजेन्सी, काठमाडौं। चलचित्र ‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा आकाश श्रेष्ठले पूजाको हात समाएका छन भने सौगात मल्लले सृष्टिको फेसमा हेरीरहेका छन् । तर दर्शकलाई छुट्याउन हम्मे हम्मे भाको छ । कसको जोडी को भनेर शिव ढकालले…

साम्तेनको ‘धुपौरे’मा अनमोल केसी

एजेन्सी, काठमाडौं। चलचित्र ड्रिम्सबाट चलचित्र क्षेत्रमा पाइला टेकेका चर्चित नायक अनमोल केसी फिल्म ‘धुपौरे’मा फाइनल भएका छन् । तिहारपछि छायाकंन सुरु हुने यस चलचित्र प्रेम कथामा आधारित हुने बताइएको छ । यस चलचित्रलाई भुटियाँले निर्देशन गरेका छन् । तर यस चलचित्रमा अन्य…

शुभेच्छा थापा अभिनित फिल्म ‘शिवम’को ट्रेलर सार्वजनिक !

एजेन्सी, काठमाडौं। प्रेम कथामा आधारित चलचित्र ‘शिवम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शुभेच्छा थापा, रबि गिरी, सोहम भेट्वाल, रस्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, प्रपि गिरी, मदन सिटौलाको अभिनय रहेको छ । भने यस फिल्मलाई राजु गिरी निर्देशन गरेका छन्…