नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको…

मेडिकल कलेजले झन्डै ३ अर्ब गैरकानुनी असुली गरेको राष्ट्रिय सतर्कता केन्द्रको ठहर

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।,यो समाचार आजको राजधानी दैनिकमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको…

डाक्टर केसीलाई लिन डडेल्धुरा पुग्यो हेलिकोप्टर ,स्थानीयको अवरोध

आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ। स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेको हो। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा राखिएको छ। केसीलाई…

बिरामीको हेलिकप्टरबाट उद्धार

बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट आइतबार उद्धार गरिएको छ । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । ढाडको समस्यमाबाट पीडित लामा…

डा केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन ठप्प

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान…

सुदूरपश्चिम प्रदेशका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ । यहाँका अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको…

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्छ – डा. भगवान कोइराला

नेपाल मेडिकल काउन्सिलका नवनियुक्त अध्यक्ष डा.भगवान कोइरालाले बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने बताएका छन्।१७ कात्तिकमा काउन्सिलको अध्यक्षमा नियुक्त टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ कोइरालाको अन्तर्वार्ता आज प्रकाशित हिमाल साप्ताहिकले छापेको छ। काउन्सिलको नेतृत्वमा आएपछि…

पोखरामा साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय

पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु…

अनसनरत गोविन्द केसीको समर्थन गर्दै माइतिघर मण्डलामा प्रदर्शन

सोलारिटी फर डा. केसी अरलाइन्सले अनसनरत गोविन्द केसीको समर्थन गर्दै आज माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । विगत लामो समयअधिबाट चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसी अहिले डडेलधुरामा छन् । चिकित्सा शिक्षा विधेयक संशोधनसहित सातवटा…

१२ वर्षीया गर्भवती बालिका प्रसूति गृहमा भर्ना

१२ वर्षकी कलिली बालिका बोल्न सक्दिनन्। निर्दोष छिन्। पेटमा ५ महिनाको शिशु चलिरहेको छ। बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो। सोधेको उत्तर दिन…