बदाम खानुका यति धेरै फाईदै फाइदाहरु

बदाम स्वादका लागि नभई स्वास्थ्यका लागि पनि उतिकै फाइदा जनक छ ।बदाम जाडो मौसमा घाममा बसेर धेरै मानिसहरुले खाने गर्दछन । बदामले हाम्रो शरीररमा धेरै औषधीको काम गर्छ । बदामले मोटो मानिसको तौत घटछ यसले क्यान्सर हुनबाट जोगाउँछ शरीरको उचित मात्रामा ब्लड…

मुला पायल्सका लागि अचुक औषधि

मुला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फादा जनक मानिन्छ । यो भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो  तर यसमा अचसक औषधीय गुण हुन्छ ।मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट…

यस्ता व्यक्तिले भुलेर पनि नखानुहोस् अनार

हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ। तौल घटाउन चाहने व्यक्तिका…

भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु!

एजेन्सी, काठमाडौं। लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले…

मेथीपानीको सेवनले हुन्छ सुगर कन्ट्रोल देखी मोटोपन घटाउने

एजेन्सी, काठमाडौं। हाम्रो शरीरमा हुने विभिन्न रोगको औषधि उपचार हामीले जानेका छौँ भने हाम्रै घरमा हुने गर्दछ । घरको भान्साकोठामा रहेका कतिपय वस्तुलको मोश्रण तयार गरेर सेवन गर्नाले हाम्रो शरीरको रोग निको हुन मद्धत पुर्याउछ । जसमध्ये मेथी पनि एक यस्तो खाद्य…

कुरिलो : क्यान्सर लाग्नबाट बचाउने र अरु के के छन् फाइदाहरु ?

एजेन्सी, काठमाडौं। हाम्रो भान्सामा उपलब्ध हुने अधिकांश सागसब्जीमा औषधीय गुण रहेका हुन्छन् । तर, तिनको प्रयोग कसरी गरिन्छ भन्नेले फाइदा र बेफाइदा गर्छ । हरियो सागशब्जीमा आफैँमा फाइदाजनक हो । अझ कुरिलोमा त झनै स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ । सुप वा…

रायोको साग : भोक नलाग्ने समस्या हटाउनु को साथै छन् अन्य फाइदाहरु

एजेन्सी, काठमाडौं। रायोको सागमा पाइन्ने भिटामिन ए, सी र के युक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ ।…

घ्युकुमारी : यस्ता छन यस्को जुस पिउदा हुने फाईदाहरु

एजेन्सी, काठमाडौं। घ्युकुमारीमा औषधीय गुण रहेको हुन्छ । यसको सेवन र प्रयोगले विभिन्न स्वास्थ्य समस्या समाधानमा सहयोग गर्छ । कब्जियतलाई ठिक पार्न घ्युकुमारी पानीमा मिसाएर खानु पर्छ । अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी…

तितेकरेला : यस्तो छ फाइदाहरु, थाहा पाउनुहोस्

एजेन्सी, काठमाडौं। तीते करेला कमैलाई मन पर्छ । तर, यो स्वास्थ्यका लागि निकै लाभदायिक छ । शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ । पाचनशक्ति बलियो बनाउने र भोक…

मरिच सेवनले आँखा कमजोरी, क्यान्सर र पाइल्सबाट पाइन्छ छुटकारा

एजेन्सी, काठमाडौं। मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । मरिचलाई चिया ,अचार, तरकारी आदिमा प्रयोग गरिन्छ। जाडो याममा चियामा मरिच राखेर खादा न्यानो गराउन मात्र नभई स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ ।…