साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत…

हत्या आरोपी १७ वर्षपछि पक्राउ

प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका– ६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् । विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३…

रौतहट बम विस्फोट प्रकरण – अभियोग लागेका आलम पक्षधर वकिलहरु वहसमा

राजपुर बम विष्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै जलाएको अभियोग लागेका मोहम्मद आफताब आलम पक्षका वकिलहरुले बहस गर्दैछन् ।सरकारी वकिल लगायत जाहेरीकर्ताका तर्फबाट बहस सकिएको छ । तर कात्तिक २४ गते आइतबार प्रदेश नं २ को सरकारले सार्वजनिक बिदा दिएपछि आज मात्र अभियुक्त…

लागुऔषधसहित ३ युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय…

‘रुप ज्योतिलाई थप ५ दिन थुनामै राख्नु’- जिल्ला अदालत काठमाडौं

जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा प्रहरी नियन्त्रणमा परेका पूर्वसहायक अर्थमन्त्री एवम् उद्योगी रुपज्योति र उनकी छोरीलाई थप पाँच दिन थुनामै राख्न अनुमति दिएको छ । ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले थप पाँच दिन थुनामै राख्न…

सातदोबाटो मुकेश महर्जनको घरबाट सुन सहित नगद चोरी

काठमाडौं उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्दै आएका छन् । यस्तैमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो साङपाङ चोक बस्ने मुकेश महर्जनको घरबाट नगद तथा सुनका बिभिन्न गर-गहना समेत गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको…

महेशपुर नाकाबाट बेचबिखनको जोखिममा परेका ५१ को उद्धार

पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न…

नक्कली कागजात तयार गरेर ४ करोड ६० लाख ठगी, ६ पक्राउ

नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले…

४ हजार रिंगेटमा नक्कली नेपाली पासपोर्ट

विदेशमा नक्कली नेपाली पासपोर्ट एमआरपी बन्ने गरेको तथ्य फेला परेको छ। मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली (एमआरपी) बारे राहदानी विभागले छानबिन गरेको छ । अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति…

आफ्नै ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजे

पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम…