चीन र भारतका संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै

सरकारले सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै सशस्त्र प्रहरी बल (एपीएफ) का ५० वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् । चीनतर्फको सीमा…

व्यासको छाङरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य शुरु

व्यासको छाङरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य शुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले यही असोज ९ गते भवनको शिलान्यास गरेसँगै निर्माण व्यवसायीले भवन निर्माणको कार्य शुरु गरेको हो । छाङरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण शुरु…

कोरोना भाइरसको जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन

कोरोना भाइरसको जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, नक्कली शैक्षिक प्रमाणपत्रका मुद्दा हेर्ने क्षेत्राधिकार पाएको विशेष…