जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लियो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको…

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको आज मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । उहाँका…

रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने

रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्लाको नाग्म सिमानामा आउनेबित्तिकै नेपाली सेना र जिल्ला प्रहरीद्वारा स्कर्टिङ गरेर कडा सुरक्षाका साथ सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य कार्यालय प्रमुख कृृष्ण सापकोटाले बताउनुभयो । प्रदेश राजधानीबाट मुगु र…

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी मौवाही र त्यस आसपासको क्षेत्र सिल

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद…

सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा हवाई फायर

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको…

बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना संक्रमणका कारण मृत्यु भएको खबरले सबैजना त्रसित

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्लाकी एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि ती महिलाको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे…

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको…

गृह मन्त्रायले अनुमति दिएपछि झापा जिल्ला प्रशासनले पूर्वराजा शाहलाई सवारी पास दियो

लकडाउनका कारण पूर्वको झापामा रोकिनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले काडमाडाैं आउने सवारी पास पाउनु भएकाे छ । गृह मन्त्रायले अनुमति दिएपछि झापा जिल्ला प्रशासनले पूर्वराजा शाहलाई सवारी पास दिएको हो । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका…

मुलुकमा जारी बन्दाबन्दीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह झपामै रोकिए

मुलुकमा जारी बन्दाबन्दीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह झपामै रोकिनुभएको छ । बन्दाबन्दी जारी हुनुअघि नै पत्नी कोमल शाह तथा परिवारका केही सदस्यसहित दमकमा पुग्नुभएका पूर्व राजा शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले पास नदिएपछि त्यही रोकिनुभएकाे हाे । यसअघि बन्दाबन्दीका बीचमा पनि सवारी…

निषेधाज्ञालाई पालना गराउनका लागि वीरगञ्जको गल्ली गल्लीमा नेपाली सेना गस्तीमा खटैयो !

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञालाई पालना गराउनका लागि वीरगञ्जको गल्ली गल्लीमा नेपाली सेना गस्तीमा खटिएका छन् । वीरगञ्ज महानगरपालिकाको १ देखि १८ वडासम्मको विभिन्न टोलहरुमा नेपाली सेना तैनाथ गस्तीमा खटिएको छ । यही वैशाख ३० गते पर्सा जिल्लामा एकै दिन…