राजधानीका मुख्य सडक सफा हुन थालेकै हुन् त ?

दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ ।…

कात्तिक २२ सार्वजनिक बिदा

भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले…

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस भेटिए, उपचारका क्रममा मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो…

जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गर्ने

ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख…

सडक बालबालिकाको उद्धारमा तीव्रता

एजेन्सी, काठमाडौं। सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अनाथ बालबालिको संरक्षण र व्यवस्थापन गर्न सडक बालबालिको उद्धार र व्यवस्थापनलाई तीव्रता दिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी गुरुयोजनाअनुसार व्यावहारिक रुपमै बालश्रम अन्त्य गर्न प्राथमिकताका साथ काम गर्दै आएको…

बालविवाह रोक्ने अभियानकर्मी आफैँ जोखिममा

एजेन्सी, काठमाडौं। वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो । दैलेखमा भएको परिवार नेपालगञ्ज झर्यो । नेपालगञ्जमा विवाहको तयारी शुरु गरियो । बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाउनुभयो । उहाँले गनापुर प्रहरी चौकीलाई खबर गर्नुभयो । नेपालगञ्ज उपमहानगर–२०…

मोरङको शान्तिचोकमा भएको दुर्घटनामा डाक्टर र नर्स रहेका बाबु छोरीको मृत्यु

एजेन्सी, मोरङ । कोसी राजमार्गअन्तर्गत मोरङको शान्ति चोकमा भएको सवारी दुर्घटनामा परेर डाक्टर र नर्स रहेका एउटै परिवारका बाबु छोरीको मृत्यु भएको छ । सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बूढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुवालाल…

बझाङको निर्माणाधिन हाइड्रोपावरको सुरुङमा ४ मजदुर बेपत्ता

एजेन्सी, बझाङ । बझाङको बुंगल नगरपालिका वडा नं.१ मा निर्माणाधिन अवस्थामा रहेको ६५ मेगावार्टको कालङ्गा हाईड्रपावरको सुरुङमा चार जना बेपत्ता भएका छन् । आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन्…

सुकुटे बस दुर्घटना अपडेट : मृत्यु भएका १७ मध्ये १४ को सनाखत, ४७ घाइते

एजेन्सी, मेलम्ची। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ मध्ये १४ को सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका…

घोराहीस्थित सिमेन्ट कारखानामा काम गर्ने मजदुरको लडेर मृत्यु

एजेन्सी, दाङ। घोराही उपमहानगरपालिका ३ स्थित सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने क्रममा घाइते बनेका एक मजदुरको मृत्यु भएको छ । शनिबार साँझ कारखानाको निर्माणाधिन भवनको फर्मा बनाउने क्रममा दुर्घटना भएर गम्भीर घाईते भएका भारत उत्तर प्रदेशका ४५ बर्षीय रमेश कुमार पट्रलको उपचारको…