अल्लाेले दिलायो ‘प्रदेश रत्न’, १० हजारबाट थालेकाे व्यापार ५० लाखमा पुग्याे !

प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गरियाे। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जाे टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन्। अल्लो सिस्नु प्रजातिको वनस्पति हो। जसबाट धागो बनाइन्छ। धागोबाट…

पसिना बगाएको पैसा मदिरामा स्वाहा, महिला र बालबालिका पीडित

मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ । अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ । मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । घरेलु मदिरा प्रतिबन्ध…

नगरकोटमा प्रहरी र स्थानीयबीच ढुङ्गा हानाहान, सञ्चारकर्मीमाथि अभद्र व्यवहार

चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा आज प्रहरी र स्थानीयबिच झडप भएको छ । चीनको वुहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४…

बाथरुमले लिन सक्छ ज्यान

बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सनु हुन्न । त्यही समय ठूलो पाठ सिकाएको छ उहाँलाई । अधिकारी भन्नुहुन्छ, “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ…

यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक लिन जनगणना विधि

आगामी चैतको दोस्रो र तेस्रो साता नमुना जनगणना हुँदैछ। त्यसमा यौनिक तथा लैंगिक अल्पसंख्यकको गणनाका लागि ‘जनगणना विधि’ अवलम्बन गरिने भएको छ। केन्द्रीय तथ्यांक विभागले २०६८ सालको जनगणनामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गर्दा सोही विधि अपनाएको थियो। तर उनीहरूको…

हजुरबाबाट यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या

हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी…

स्तनपान कक्ष सहित अपाङ्गता शौचालय निर्माण हुने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घ बीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो । कलङ्की,कोटेश्वर,चाबहिल र महाराजगञ्जमा पाँचवर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ…

प्रहरीले रोके बालविवाह

सिरहाको कर्जन्हा नगरपालिका–६ मा रिझन मुखियाकी १५ वर्षीया छोरी रञ्जुकुमारी मुखियाको विवाह सोमबार धनुषाको यदुकुहा नगरपालिका सिमराढीका अजय मुखियासँग हुनै लागेको थियो, त्यही बेला स्थानीय प्रहरी विवाहस्थलमा पुग्यो । विवाहस्थलमा पुगेको प्रहरी टोलीलाई देखेर सुरुमा सबै झस्किए । किन प्रहरी टोली आयो…

विद्यालयमै प्याड उपलब्ध हुने भएपछि महिनावारी हुँदा विद्यालय नजाने छात्राको दरमा कमी

महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो । गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार…

श्रीमानकाे मृत्युपछि घरबाट निकालिएकी सानुमायाले अझै पाइनन् न्याय

सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिनुभएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमानकाे समेत विसं २०७५ असोज २ गते कमलपित्त (जन्डिस)…