कोरियामा रहेका नेपालीले पुडासैनीको मृत्यु प्रकरणमा दिए यस्तो प्रतिक्रिया, यसरी गरे रविको बचाउ

एजेन्सी, काठमाडौं। माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण बल्झिँदै गएका बेला पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ । गएको साउन २० गते चितवनको नारायणगढ स्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीको मृत्यु प्रकरणपछि उनको भिडियामा चर्चित पत्रकार रवि लामिचानेको नाम मुछिएपछि…

भोलि, कसैले प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका कारण आत्महत्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?

एजेन्सी, काठमाडौं। सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछाने पक्राउ परे संगै पत्रकार प्रेम बानियाँले रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । रवी लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै ४ प्रश्न उठान गर्नुभएको छ । प्रहरीले हिजो…

जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी १ महिला बिहान मृत फेला

एजेन्सी, टोकियो। जापानमा गुल्मीकी एक महिला मृत भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी…

रबि लामिछाने पक्राउ परेपछि अमेरिकाबाट प्रेम बानियाँ यसरी रिसाए । प्रधानमन्त्रीलाई नै च्यालेन्ज !

एजेन्सी, चितवन। भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत…

रविको सर्मथनमा यसरी गर्जिए प्रेम बानिया, भने ‘देशको छोरो रविलाई दु:ख दिने काम भइरहेको छ’

एजेन्सी, काठमाडौं। पत्रकार शालिकराम पुडासैनि प्रकरणमा जब रवि लामिछानेलाई अन्तराष्ट्रिय मान्यता र प्रचलन विपरित प्रहरीले मिडियाको कार्यालयमा नै गएर गिरफ्तार गरेर निरंकुश शैलीमा नियन्त्रणमा लियो । चितवनमा मात्रै नभएर काठमाडौँ, पोखरा लगायतका स्थानमा पनि रविका सर्मथकहरु गर्जिरहेका बेला विदेशमा रहेका रविका सर्मथकहरुले…

रबि लामिछानेलाई पत्र काटेर निश्चित घण्टाभित्र प्रहरीको कुनै पनि कार्यालयमा बोलाएको भए के बिग्रिन्थियो ?

एजेन्सी, चितवन। पत्रकार प्रेम बानियाले रबि लामिछाने र युबराज कंडेल पक्राउ गरेको शैली प्रति असन्तुष्टि जानेका छन् । सामाजिक संजाल फेसबुक मार्फत रबि लामिछाने पक्राउ प्रकरण बारे असन्तुष्टि जनाउदै आईजीपी सर्बेन्द्र खनाल संग केहि प्रश्न गरेका छन् । उनले भनेका छन् -रबिजी…

प्रिय मित्र सर्बेन्द्र खनाल ज्यू, रबि लामिछानेलाई पत्र काटेर निश्चित घण्टाभित्र प्रहरीको कुनै पनि कार्यालयमा बोलाएको भए के हुन्थ्यो ?

एजेन्सी, काठमाडौं। पत्रकार प्रेम बानियाले रबि लामिछाने र युबराज कंडेल पक्राउ गरेको शैली प्रति असन्तुष्टि जानेका छन् । सामाजिक संजाल फेसबुक मार्फत रबि लामिछाने पक्राउ प्रकरण बारे असन्तुष्टि जनाउदै आईजीपी सर्बेन्द्र खनाल संग केहि प्रश्न गरेका छन् । उनले भनेका छन् -रबिजी…

भोलि, कसैले प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका कारण आत्महत्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?

एजेन्सी, काठमाडौं। सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछाने पक्राउ परे संगै पत्रकार प्रेम बानियाँले रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । रवी लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै ४ प्रश्न उठान गर्नुभएको छ । प्रहरीले हिजो…

प्रवास : मलेसियामा विषाक्त रक्सी पिउँदा महतोले छाडे संसार, २ सिकिस्त

एजेन्सी, मलेसिया । मलेसियामा फेरि विषाक्त रक्सी सेवन गर्दा एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भएका जेभी मोनिट्रोनिक कम्पनी सेनावाङमा कार्यरत सादाई महतो रहेको छ । अन्य २ जना सिकिस्त भएको बताइएको छ । सिकिस्त घाइते हुनेमा…

दाेहामा नेपालीमाथि आक्रमण, १ जनाकाे ज्यान गयाे, ५ घाइते

एजेन्सी, काठमाडौं। मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घाइते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।आक्रमणमा परि सुनसरी घर भएका तबरेज…