केही दिन अघिदेखिकाे अविरल वर्षाका कारण पहिराे जाँदा धनकुटामा पनि धनजनकाे क्षति

अविरल वर्षाका कारण पहिराे जाँदा धनकुटामा पनि धनजनकाे क्षति हुन थालेकाे छ । केही दिन अघिदेखिकाे अविरल वर्षाका कारण सल्लेरी राष्ट्रिय सामुदायिक वनका उमेर पुगेका रूखहरू सडकमा ढल्दा सवारी आवागमनका साथै पैदल यात्रुहरूलाई समेत आवातजावतमा समस्या हुन थालेकाे छ । विगतका दिनदेखि…

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्ग पुनः क्षतविक्षत

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ। गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो। तर बुधबारसाँझ देखि नै पुनः ती…

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावन, सतर्क रहन आग्रह

उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर पूर्वहुदै बाहिरिने छ जसको प्रभाव कम…

लगातार वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह २ मिटर वृद्धि

तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिनुभयो । बलामीका अनुसार जलाधार…

निरन्तर वर्षापछि नारायणीको सतहले खतराको विन्दु पार गर्यो

विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका…

अविरल वर्षाका कारण तिनाउमा आएको बाढीले घर बगायो, उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षाका कारण तिनाउ नदीको बहाव बढेसँगै आएको बाढीले बुटवल–१७ रानीगञ्जमा एक घर बगाएको छ । बाढीले विहीबार दिउसो सवा २ बजेको समयमा प्रेम कुमारी खाँम्चाकी टिनले छाएको १ तले ब्लकको घर बगाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खडक…

मौसम अपडेट – अझै ३ दिन देशभर वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्यप्रदेशको पूर्वी भूभागमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना छ…

नारायणगढ–मुग्लिन दुईतर्फी सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला…

मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ सडक खण्ड र मालढुंगा–बेनी सडक अवरुद्ध

मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ सडक खण्ड र मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ सहस्रधारामा पहरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वतको जलजला गाउँपालिका वडा नं ८ फर्सेमा…

‘मुलुकका पहाडी गाउँबस्तीमा भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि अर्काे गर्दै पहिरो गई सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण…