फेन्ड्स र एन आर टीको जित

सहिद स्मारक ए डिभिजन लिगमा आज सम्पन्न दुई छुट्टाछुट्टै खेलमा फ्रेन्ड्स क्लब र न्यू रोड टिमले जित हात पारेको छ । फ्रेन्ड्सले सरस्वती युथ क्लबलाई हराउँदा एन आर टीले एपीएफ क्लबमाथि जित हात पारेको छ। अत्यन्तै रोमाञ्चक स्पर्धामा एन आर टीले एपीएफमाथि…

ए डिभिजन लिग – एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको…

ला लिगा – रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई २-१ गोल अन्तरले पारजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउनको लागि कासेमिरो एक्लैले २ गोल गरे…

मोनाकोमाथि पीएसजीकाे जीत, एम्बाप्पेले हाने दुई गोल

फ्रेन्च लिग वान फुटबलमा मोनाकोमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु टोली भारले निराश भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक…

आधुनिक र अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान निर्धारित समयमै बनाउन मुख्यमन्त्रीको निर्देशन

मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा…

डिभिजन लिगमा न्युरोड टिमको पहिलो जित

न्युरोड टिमले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित हात पारेको छ । उसले सरस्वती युथ क्लबलाई ४–० ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा न्युरोड टिमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो खेलमा जित हात पारेको हो…

चितवनका बाबरको अद्र्धशतकीय पारीमा पोखरामाथि छ विकेटको सहज जित

चितवन राइनोजले बाबर हायतको विष्फोटक पारीमा पोखरा पल्टनमाथि छ विकेटको जित हात पारेको छ । शिर्षक्रमका ब्याट्सम्यानहरु सस्तोमै पेभेलियन फर्किएपनि बाबरको अविजित पारीमा चितवनले पोखरामाथि सहज जित पाउन सफल भयो । पोखरामा जारी प्रिमियर लिग क्रिकेट टी ट्वान्टी प्रतियोगिताको चौथो खेलमा पोखराले…

देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन माग

संसदीय समितिमा सांसदहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने माग राखेका छन् । शिक्षा तथा स्वास्थय समितिमा सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव गरेका हुन् । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफलमा भाग…

पोखरा प्रिमियर लिग – दुई रोमाञ्चक खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज विजयी

पोखरा प्रिमियर लिग पीपीएल अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो खेलमा पनि पराजय भोगेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा काठमाडौं बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित हुन पुगेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ६ खेलाडी गुमाएर…

खेलकूद विधेयक, २०७५ माथि दफावार छलफल – अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने बिषयमा अन्योल

खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिनुभयो…