अपराध : १७ करोड बैंकको रकम हिनामिना गर्ने पक्राउ

एजेन्सी, घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई छ । बैंकको करिब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका…

रवि पत्नी निकिता पोडेलले दिइन चितवनका प्रमुख एसपी दानबहादुर मल्ल सहित ३ जना विरुद्ध जाहेरी

एजेन्सी, काठमाडौं। रवि लामिछाने पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिन पुगेकी छिन् । उनले पति रवि बिरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध…

बन्दुक देखाएर विवाहित महिलामाथि ७८ वर्षिय वृद्धद्वारा बलात्कार प्रयास

एजेन्सी, मोरङ। मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा विवाहित महिलामाथि बलात्कार प्रयास भएको छ । श्रीमान वैदेशिक रोजगारमा रहेका २५ वर्षिय महिलामाथि आफ्नै घर नजिकका मटरलाल राजवंशी नाम गरेका ७८ वर्षीय वृद्ध छिमेकीले बन्दुक देखाएर बलात्कार गर्ने खोजेका थिए। उक्त महिलाको…

चितवनका एसपी मल्लको दादागिरी, पब्लिकको रिस पत्रकारमाथि

एजेन्सी, चितवन। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आज फेरी चितवन जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप गरिएको छ। रवि लामिछानेलाई फेरी म्याद थप गरेपछि उनका समर्थकहरुले उग्र नाराबाजी गर्नुका साथै प्रदर्शन समेत गरेका…

मालपोत कार्यालय पाेखराका अधिकृत घुस लिदाँलिदैं रंगेहात पक्राउ

एजेन्सी, पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैं मंगलबार दिउँसो पक्राउ गरेको छ । मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो । अधिकृत कुँवरले जग्गाको मूल्या‌‌ङ्कन कम गरी राजश्व घटाई दिए…

मालपोत कार्यालय मनमैजुका कर्मचारी र सेवाग्राही घुस लेनदेन गर्दा गर्दै पक्राउ

एजेन्सी, काठमाडौं। मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयोगी र सेवाग्राही घुस लेनदेन गर्दा गर्दै पक्राउ परेका छन् । मालपोत कार्यालय मनमैजुमा कार्यरत कार्यालय सहयोगी बर्ष ४५ को कान्छा भण्डारी र घुस दिने बिष्णु बुढालिनकण्ठ नगरपालिका ४ बस्ने बर्ष ३८ को ईश्वर केसीलाई…

सिंहदरबारभित्रै नायब सुब्बाको शव फेला

एजेन्सी, काठमाडौं। सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक कर्मचारीको शव फेला परेको छ । राष्ट्रिय योजना आयोगमा कार्यारत सुब्बा बच्चु केसी मृत अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । नासु केसी गएराति कार्यालयमै बसेको र…

फेसबुकमा ओली प्रचण्ड र देउवालाई गाली गरी लाइभमा खुकुरी नचाउने व्यक्ति पक्राउ

एजेन्सी, काठमाडौं। रविलाई केही भए कसैलाई छाड्दिन भन्दै फेसबुक लाइभमा खुकुरी नचाएर धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पकउ पर्ने वयिक्तले नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गरी प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य विभिन्न शिर्ष नेताहरुलाई नछाड्ने धम्की दिएपछि प्रहरीले पक्राउ…

अनुसन्धानलाई सहयोग गर्नेे नैतिक साहस देखाउँदा-देखाउँदै रविजीलाई सञ्चारगृहभित्रै पसेर पक्राउ गर्नु गलत हाे : पूर्व एआइजी शर्मा

एजेन्सी, काठमाडौं। नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउनुभएको छ । घटनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कारवाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा कुनै उजुरी वा…

बागेश्वरी मन्दिरकाे ८४ बिघा व्यक्तिका नाममा

एजेन्सी, नेपालगन्ज । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं। २३, २९,…