पर्यटकका लागि पनि खुल्यो साउदी अरब

एजेन्सी, रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो । तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको…

जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वकाे ध्यानाकर्षण गराइयाे

एजेन्सी, काठमाडौं। नेपालले नगण्य उत्सर्जनका बाबजुद पनि गरिब देशहरुले जलवायु परिवर्तनको असर भोग्नु परेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ । संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गरिब देशहरुले जलवायु परिवर्तनको अनुपातहीन, अन्यापूर्ण र औचित्यहीन असर भोग्नु परेको…

ट्रम्पकाे फोन संवाद विवाद चर्किँदै, युक्रेनका लागि अमेरिकाका विशेषदूतले दिए राजीनामा

एजेन्सी, काठमाडौं। युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्ट भोल्केरले रजिनामा दिएका छन् । युक्रेनका राष्ट्रपतिसँग फोन संवादको विषयमा अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियाअघि बढाएको समयमा विशेषदूत भोल्केरले राजिनामा दिएको समाचार सार्वजनिक भएको हो । युक्रेनी राष्ट्रपति…

राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता

एजेन्सी, न्युयोर्क। नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्‍याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवर्द्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकलाई शुक्रबार साँझ सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका…

नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त : अन्तर्राष्ट्रिय दूरसञ्चार संघ

एजेन्सी, काठमाडौं। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले…

सिनजियाङ र हङकङका विषयलाई लिएर गरिएको आलोचना आधारहिन : मन्त्री वाङ यी

एजेन्सी, काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गर्नुभएको छ । उहाँले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताउनुभएको छ…

फेसबुकले किन देखाउन बन्द गर्दैछ लाइक र रिएक्सनको संख्या ?

एजेन्सी, काठमाडौं। फेसबुकले कुनै पनि पोष्टको लाइक एवं रिक्सेनको गणना नदेखाउने तयारी थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएअनुसार फेसबुले अष्ट्रेलियाबाट यसको सूरुवात गर्ने तयारी गरेको हो । मानिसहरुले कुनै पनि पोष्टमा भएका लाइक एवं रिक्सेनको गणनाअनुसार त्यो पोष्टलाई मान्यता दिने…

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सुनिश्चितताका निम्ति साझेदारी गरौँ : परराष्ट्रमन्त्री

एजेन्सी, न्युयोर्क। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सुनिश्चितताका निम्ति काम गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । असंलग्न आन्दोलन (नाम)को आज यहाँ भएको मन्त्रिस्तरीय बैठकमा उहाँले संस्थापक सदस्य नेपाल नामका आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध…

नेपाल र अफ्रिकी राष्ट्र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना

एजेन्सी, काठमाडौं। नेपाल र अफ्रिकी राष्ट्र घानाले कुटनीतिक सम्बन्ध स्थापना गरेका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका तर्फबाट त्यहाँका विदेशमन्त्री शिरली अयोर्कर बोचवेले सम्झौता पत्रमा हस्ताक्षर गरेर कुटनीतिक सम्बन्ध स्थापना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । घाना समेत गरेर…

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी, काठमाडौं। इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने…