फेन्ड्स र एन आर टीको जित

सहिद स्मारक ए डिभिजन लिगमा आज सम्पन्न दुई छुट्टाछुट्टै खेलमा फ्रेन्ड्स क्लब र न्यू रोड टिमले जित हात पारेको छ । फ्रेन्ड्सले सरस्वती युथ क्लबलाई हराउँदा एन आर टीले एपीएफ क्लबमाथि जित हात पारेको छ। अत्यन्तै रोमाञ्चक स्पर्धामा एन आर टीले एपीएफमाथि…

रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन मुद्दाको बहस सकियो, फैसला आउँदै

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन सम्बन्धी मुद्दामा बहस सकिएको छ । जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि आजै फैसला गर्ने तयारी रहेको स्रोतले बताएको छ । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी…

नक्कली नोटसहित दुईजना पक्राउ

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सो टोलीले काठमाडौँ महानगरपालिका- १४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज…

ए डिभिजन लिग – एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको…

बाढी र पहिरोबाट ब्राजिलमा छ को मृत्यु

मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो । कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन…

ल्होछारमा तीन दिन सार्वजनिक विदा

सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । “सबै पर्वलाई उल्लासमय बनाउन…

ह्यारी र मेगनको शाही उपाधि समाप्त

बेलायती राजकुमार दम्पत्ती ह्यारी र मेगनले औपचारिक रुपमा राजदरवार छाड्ने घोषणा गरेसँगै बकिङ्घम दरवारले राजकुमार ह्यारी र मेगनको शाही उपाधि सकिएको घोषणा गरेको छ । दरबारद्वारा जारी वक्तव्यका अनुसार उनीहरूले अब नागरिकको करबाट आउने रकम समेत पाउने छैनन् । दरबारद्वारा जारी वक्तव्यका…

चिङ्गाड गाउँपालिकामा संचारसेवा अवरुद्ध, स्थानीय बासिहरुलाई सास्ती

बिगत दुई हप्ता अघि चट्याङ परेपछि सुर्खेतको चिङ्गाड गाउँपालिका सबै वडाहरुमा संचार सेवा अबरुद्ध भएपछि त्यहाका स्थानीय बासिहरुलाई सास्ती भोग्नु परेको छ। सुर्खेत तथा सुर्खेत भन्दा बाहिर अध्ययनको शिलशिलामा रहेका बिध्यार्थिहरु,देश बिदेशमा रहेका दाजुभाई दिदी बहिनिहरु सङ्ग यति लामो समयसम्मा सम्पर्क बिहिन…

रनपुतना खेलमा महिला

डोटीको दिपायल सिलगढी नगरपालिका स्थित पाकरीमा सुदूरपश्चिमको प्रशिद्ध रनपुतला खेल खेल्दै स्थानीय महिला । यो पर्व डोटी सहित समग्र सुदूरपश्चिममा निकै धुमधामका साथ मनाइन्छ । तस्वीर: विमलबहादुर विष्ट/रासस

अब हुम्ला दुर्गम रहेन, सडक सञ्जालले जोडिदैँ

अब एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न…