वैदेशिक रोजगार नियमावली संशोधन : विदेशबाटै पुनःश्रम स्वीकृतिदेखि स्थानीय तहमै आर्थिक सहायता

एजेन्सी, काठमाडौं। पछिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ । यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै…

मेलम्चीको खानेपानी आयोजना : सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्स बिचल्लीमा

एजेन्सी, काठमाडौं। मेलम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ । आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका…

नेपाल प्रहरीमा ४ हजारका लागि खुल्यो जागिर, खेलाडीको पनि माग

एजेन्सी, काठमाडौं। नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना…

अब रोजगारीका लागि भारत जाने दिन गए

एजेन्सी, काठमाडौं। जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने यहाँका बासिन्दा गाउँमै रोजगारी पाउन थालेका छन् । नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार…

वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतिका लागि बाटो खुला

एजेन्सी, काठमाडौं। वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार…

नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो

एजेन्सी, काठमाडौं। नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो। विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने…

अपराध : १ वर्षमा वैदेशिक रोजगारीमा ९६ करोड ठगी

एजेन्सी, काठमाडौं। वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख…

नेपालमा काम गर्न २२ सय चिनियाँ कामदारलाइ श्रम स्वीकृति

एजेन्सी, काठमाडौं। श्रम विभागले २ हजार २०४ जना चिनियाँ कामदारलाई श्रमस्वीकृति दिएको छ। गत वर्ष ७७ महिलासहित १ हजार ३१७ जना चिनियाँ कामदारलाई स्वीकृति दिइएको थियो।नेपालमा निर्माणाधिन हाइड्रो प्रोजेक्टमा चिनियाँ कामदार रहेका विभागको भनाइ छ। गृहमन्त्रालयको कार्यसहमतिका आधारमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने…

जापानले लैजाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगायाे

एजेन्सी, काठमाडौं। जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी…

रोजगार : ‘एक घर, एक रोजगार’ कार्यक्रम

एजेन्सी, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक…