राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो प्रतिव्यक्ति यति पाइन्छ ?

एजेन्सी, काठमाडौं। आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको…

कृषि विकास बैंकको लाहान शाखाबाट पैसा चाेर्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग

एजेन्सी, काठमाडौं। कृषि विकास बैंकको डेढ करोडभन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ । बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो । बैंकमा रकम…

फेरि ह्याकरकाे निशानामा बैंक : कृषि विकास बैंकबाट लुटियाे कराेडाैँ रकम, १० जना पक्राउ

एजेन्सी, काठमाडौं। चिनिया ह्याकरले नेपाली बैंकहरुकाे एटिएम सिस्टममै आक्रमण गरेर कराेडाैँ पैसा लुटेकाे घटना सेलाउन नपाउँदै फेरि अर्काे ह्याकिङकाे घटना सार्वजनिक भएकाे छ । कृषि विकास बैंकको कम्युटर सिस्टम ह्याक गरेर करोडाैँ रकम चाेरी भएकाे बैंक स्राेतले जनाएकाे छ । यसरी चाेरी…

नेपाल बैंकर्स एसोसियसनको बैठक आज, मुख्य एजेन्डा- बैंक अफ काठमाडौंका पूर्वसीईओ श्रेष्ठ

एजेन्सी, काठमाडौं। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले आज (मंगलबार) बस्ने बैठकमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)बारे मुख्य एजेन्डा बनाउने भएको छ । झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत शुक्रबार…

आजको विदेशी मुद्राको विनिमय दर यस्तो, कुन देश को कती ?

एजेन्सी, काठमाडौं। नेपाल राष्ट्रबैकंले तोके अनुसार आज अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ भने केही देशको भाउ थोरै घटेको छ । आज आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको…

साढे ४ करोड हिनामिना गरेकाे अभियोगमा बैंक अफ काठमाडौंका पूर्व सिइओसहित ११ पक्राउ

एजेन्सी, काठमाडौं। बैकिङ कसुर तथा ठगीको आरोपमा बैंक अफ काठमाडौंका पूर्व सिइओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली कागज बनाएर बैंकको करिव साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठ…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

एजेन्सी, काठमाडौं। आज शनिबार प्राय सबै देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तोकिएको छ । भनेबिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकिएको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको…

असोज १० देखि नयाँ नोट साटिने

एजेन्सी, काठमाडौं। चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैँको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ…

दसैंका लागि असोज १० देखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँबाट साट्न पाइन्छ ?

एजेन्सी, काठमाडौं। यसवर्षको दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । यस पटक एक व्यक्तिले १८ हजार ५ सय…

नाेट हाम्राे, हात्ती अफ्रिकाकाे ?!

एजेन्सी, काठमाडौं। हजारको नोट अर्थात सजिलो भाषामा ‘हात्ती’। तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेकाे छ, के यो नेपाली नै हो त? भनेर । तर प्रमाण दिने कोही निस्किएको छैन। बरु होइन भन्ने आधार देखाउने धेरै छन। विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित…