चितवनमा खसी बोका खरीद बिक्री केन्द्र स्थापना

एजेन्सी, चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको हो । केन्द्रको शनिबार…

भारतबाट अवैध रूपमा ल्याईदै गरेको २ सय किलो माछा बरामद

एजेन्सी, मोरङ । अवैध रुपमा भारतबाट नेपाल ल्याईदै गरेको माछा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल ल्याउँदै गरेको दुई सय किलो अवैध माछा बरामद गरी प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको हो । भन्सार छलेर अवैध रुपमा नेपालतर्फ ल्याएकाले बरामद गरिएको मोरङ…

बजार : शेयर बजारमा यो साता नेप्से घट्यो, कारोबार बढ्यो

एजेन्सी, काठमाडौं। शेयर बजारमा यो साता परिसूचक नेप्सेमा उतारचढाव देखियो । १ हजार १ सय ९६ अंकमा खुलेको बजारमा २६ अंकले घटेर फेरी २१ अंकले बढेको छ । साताको २ दिन लगानीकर्ताले कारोबार बढाउँदा परिसूचकमा केही वृद्धि भएपनि समग्रमा नेप्से घटेको छ…

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

एजेन्सी, काठमाडौं। आज साताको छैठौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १४ सयले घटेको हो । हिजो बिहिबार प्रतितोला ७३ हजार ४ सय रुपयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १४ सयले घटेर ७२ हजारमा…

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

एजेन्सी, काठमाडौं। दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ ।मन्त्रालयको स्वीकृतिपछि दुग्ध विकास संस्थानको बोर्ड बैठकले यसबारे…

हुम्लाको लागि केरुङ हुदै आएका खाद्यान्न हिल्सा पुग्यो, दशैंलाई समस्या नहुने अपेक्षा

एजेन्सी, हुम्ला। हुम्लाको लागि थप कोटाको खाद्यान्न काठमाडौँबाट केरुङ नाका हुँदै हिल्सामा पुगेको छ । ढुवानीको जिम्मा पाएको सप्लायर्स कम्पनीले जेष्ठमै ढुवानीको जिम्मा पाएको भएपनि तिब्बती मार्ग भएर खाद्यान्न ढुवानी गर्ने झन्झटिलो प्रकृयाले गर्दा ४ महिना पछि बल्ल खाद्यान्न हिल्सामा पुगेको हो…

सुनको बजार : फेरी महंगियो सुन

एजेन्सी, काठमाडौं। केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। मंगलवार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुनको भाउ बुधबार फेरि बढेको छ। बुधबार सुनको मूल्य बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले…

विराटनगर भन्सार नाकाबाट पूरानो विल र विषादी परीक्षणको आधारमा तरकारी भित्र्याँइदै

एजेन्सी, विराटनगर। विराटनगर भन्सार नाकाबाट दुई साता पूरानो विल र विषादी परीक्षणको प्रमाण–पत्रको आधारमा तरकारी आयात गर्ने गरिएको पाइएको छ । जोगबनीबाट विराटनगरतर्फ ल्याइँदै गरेको ६ सय किलो तरकारी प्रहरीले चेकजाँच गर्ने क्रममा दुई साता पूरानो विल र विषादी परीक्षण प्रमाण–पत्र फेला…

चाडपर्व नजिकिँएसँगै मासुको मूल्य बढ्यो, उपभोक्ता परे मर्कामा

एजेन्सी, बाँके। चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु…

बजार : तिज सकिने बितिकै उकालो लाग्यो सुनचाँदीको भाउ

एजेन्सी, काठमाडौं। आज साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । हिजो सोमबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेर ७२ हजार पाँच सयमा कारोबार भइहेको छ। त्यसैगरी आज…