३ करोडको लगानीमा बाल उद्यान सञ्चालन, भ्रमण वर्षलाई सफल बनाउन टेवा पुग्ने अपेक्षा

एजेन्सी, कैलाली । तीन करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बाल उद्यान सञ्चालन गरिएको छ । दुई वर्ष पहिले सञ्चालनमा आएको फन–पार्क भित्रै बाल उद्यान सुरु गरिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा केही दिनमै बाल उद्यानको औपचारिक उद्घाटन गरिने…

मनै लोभ्याउने यो रापानी झरना, प्रचारप्रसार नहुँदा ओझेलमा

एजेन्सी, जाजरकोट। आहा, कति सुन्दर झरना ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न…

मुस्ताङमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको लर्को

एजेन्सी, काठमाडौं। नेपाल भ्रमण वर्ष संघारमै छ । पर्यटकीय नगरीका स्थानीयले कम्मर कसिसकेका छन् । सरकारको लक्ष्य नै छ– बीस लाख पर्यटक भिœयाउने । यही मेसोमा पछिल्लो समय आन्तरिक पर्यटक मात्र होइन, बाह्यसमेत नेपालका मनोरम स्थान चुम्न लालायित छन् । केही समयअघिसम्म…

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर लालीखर्कमा होमस्टे सुरु

एजेन्सी, मिक्लाजुङ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको सांसद सीता थेवेले उद्घाटन गर्नुभयो ।उहाँले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक,…

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

एजेन्सी, काठमाडौं। विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन् । सबैभन्दा बढी…

कैलाली स्थित नेपाल-भारत सीमा नाकामा भारतीय पर्यटकको स्वागत

एजेन्सी, कैलाली । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको…

‘भिजिट नेपाल २०२०’ लक्षित पर्यटकीय बस सञ्चालनमा

एजेन्सी, चितवन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पटेहनीदेखि पोखाससम्म पर्यटकीय बस सञ्चालन गरिएको छ । सौराहा केन्द्रित रहेको चितवनको पर्यटनलाई पश्चिम चितवन तर्फ केन्द्रित गर्दै पटेहानी र पोखरा जोड्ने गरी बस सञ्चालन गरिएको हो । चितवनमा सौराहा पछिको दोस्रो…

सबैखाले पर्यटकको रोजाइको गन्तव्य तनहुँ

एजेन्सी, काठमाडौं। आज विश्व पर्यटन दिवस मनारहँदा र नेपाल सरकारको पर्यटन विकासका लागि निर्धारित भ्रमण वर्ष पनि मनाइरहँदा, त्यसका लागि तनहुँमा के-कस्ता कार्यक्रम भएका छन् त भन्ने जिज्ञासा तनहुँबासीको हुनु स्वभाविकै हो । त्यसका अलावा तनहुँमा सम्भावना बोकेका पर्यटकीय स्थान कुन-कुन हुन्…

थन्किएका जहाजको पार्किङ शुल्क नै कराडौं पुग्याे, निगमलाई घाटामाथि घाटा

एजेन्सी, काठमाडौं। नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ।…

थुम्का-थुम्का डाँडाकाे चिया बगानमा रमाउन थाले पर्यटक

एजेन्सी, इलाम। थुम्का-थुम्का डाँडामा गँलैचा विछ्याझैँ मौलाएको चियाबगानले भरिएको पानीटार पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । इलामको पर्याय बनेको चियाले कन्याम, अन्तु, इलाम बजार मात्र हैन पानीटारले पनि चियाकै आकर्षणले पर्यटक तान्न थालेको हो । देउमाई नगरपालिका–३ मा रहेको रमणीय…