विदेशबाट फर्किएर यि युवाहरुले सुरु गरे सामूहिक फूलखेती

एजेन्सी, दमौली। कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो ।उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर…

सहकारीमा आवद्ध महिलाहरु बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल

एजेन्सी, गलकोट। गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ । गाउँ रित्तिएको छ । गाउँमा सम्भावना छैन । गाउँमा केही गर्ने वातावरण छैन । धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन । विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर…

कृषि फार्म खोलेका मामा भाञ्जा लहरे खेतीबाटै भए लखपति

एजेन्सी, भद्रपुर। झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् ।उहाँहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राख्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु…

स्याउले बजार नपाउँदा रुकुमका किसान चिन्तित

एजेन्सी, रुकुमपूर्व। रुकुमपूर्वको हिमाली क्षेत्रमा प्रशस्त मात्रामा स्याउ उत्पादन हुन्छ । पुथा उत्तरगङ्गावासीका अधिकांश घरमा र भूमे गाउँपालिकाको केही क्षेत्रमा स्याउका बोट छन् । बोटमा लटरम्म स्याउ फलेका छन् । स्याउ किसानलाई बोटबाट स्याउ टिप्ने चटारो छ । तर, यतिबेला किसान निकै…

हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै, १ हजार ५०० लाई रोजगारी दिने लक्ष्य

एजेन्सी, हेटौँडा। अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्टझँै लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीयझँै लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरालगायतका…

अलैँचीको उत्पादनमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरमा अलैँची जोन कार्यक्रम

एजेन्सी, फिदिम। अलैँचीको उत्पादन र गुणस्तरमा निरन्तर ह्रास आइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालित अलैँची जोन कार्यक्रममा प्रतिफलविहीन कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रममा धेरै वटा तालीम, गोष्ठी, कार्यशाला र प्रकाशन–प्रसारणका कार्यक्रम राखिएका छन् । यस्तै अनुदानका…

नेपाली स्याउले भारतीय स्याउ विस्थापित गरे पनि लगानीअनुसारको मूल्य पाएन, कृषक मर्कामा

एजेन्सी, सुर्खेत। गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ । यो वर्ष…

व्यावसायिक कागतीखेतीमा किसान

एजेन्सी, काठमाडौं। जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो । कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले…

खोटाङको एउटै वडामा रु २ करोडको आलु उत्पादन

एजेन्सी, खोटाङ। जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो…

प्रशस्त मात्रामा पोषकतत्व पाइने कोदोबाली लोप हुँदै

एजेन्सी, डोटी। जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि…