नेप्सेमा ३३ अङ्कको वृद्धि

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको…

घुम्नै पर्ने पनौती

पनौती नगरपालिकाले धार्मिक एवम् प्राचीन सहर पनौती घुम्न आह्वान गरेको छ । नेपाल भ्रमण बर्ष २०२० घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकलाई पनौती ल्याउने नगरले योजना नै बनाएको छ । काठमाडौंबाट ३२ किलोमिटर मात्र टाढा रहेको पनौती प्राचीन मन्दिरको नगरका रुपमा चिनिन्छ…

हिमपातले रसुवा–केरुङ आवतजावत बन्द

हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा…

अन्तःशुल्कमा कमी आएपनि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेन

अन्तःशुल्कमा कमी आएपनि लक्ष्यअनुसार कर सङ्कलन हुन नसकेको आन्तरिक राजश्व कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ७८ दशमलब ४० प्रतिशतमात्र हुन आउँदछ ।…

पर्यटन प्रवर्द्धनका लागि ‘बिवाक’ – खुम्बु क्षेत्रका पर्यटक भित्रिने आशा

भ्रमण वर्षलाई लक्ष्यित गर्दै दोलखाको प्रख्यात रोल्वालिङ उपत्यकामा पदयात्रीहरुलाई बसोबासको लागि पहिलोपटक बिवाक (आश्रय स्थल) निर्माण गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल रहने गरेको गौरीशंकर गाउँपालिकाको वडा नम्बर–९ रोल्वालिङ उपत्यका स्थित टासिलाप्चामा हालै ‘डेभिड लामा बिवाक’ निर्माण गरिएको हो ।…

बजार – फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शनिबारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार छापावाल सुन प्रतितोला ७४…

आजको विनिमयदर – कुन देशको भाउ कति छ ? हेर्नुहोस्

आज माघ ५ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ…

कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी

मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला…

सौराहा होटल सुनसान ,व्यवसायी पलायन हुने अवस्थामा

पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधँै एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन्…

गौरीशङ्कर संरक्षण क्षेत्रमा एउटै मेनु

दोलखाको गौरीशङ्कर गाउँपालिका ९, स्थितको रोल्वालिङ उपत्यकामा भ्रमण गर्ने पर्यटकलाई लक्षित गरी मेनु लागू गरिने भएको छ । होटल तथा लज सञ्चालकले मनोमानी ढङ्गले पैसा असुल्ने गरेको नकारात्मक सन्देश आउन थालेपछि एकरूपता ल्याउन मेनु लागू गरिन लागिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख…