राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी…

सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । ती मध्ये…

बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन

सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ । सांसद तथा कर्मचारीमा कोभिड–१९ भए/नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ सङ्घीय संसद्…

गौतमबुद्धले प्रतिपादन गर्नुभएको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको छ

सभामुख अग्निप्रसाद सापकोटाले शान्तिका अग्रदूत गौतमबुद्धले प्रतिपादन गर्नुभएको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको बताउनुभएको छ । बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले बुद्ध नेपाली माटोमा जन्मिएर विश्वभर आफ्नो ज्ञानको उज्यालो फैलाउन सफल दार्शनिक, विचारक र चिन्तक…

आज २५६४ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले भगवान गौतम बुद्धको प्रतिमामा माल्र्यापण

२५६४ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले भगवान गौतम बुद्धको प्रतिमामा माल्र्यापण गर्नु भएको छ । विहीबार विहान ओलीले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार परिसरमा रहेको बुद्धको प्रतिमामा माल्र्यापण गर्नु भएको हो । उहाँसंगै उहाँकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले पनि बुद्धको…

बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ उहाँ शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि…

बौद्धदर्शनले बौद्ध धर्मावलम्बीलाई मात्र नभएर समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बौद्धदर्शनले बौद्ध धर्मावलम्बीलाई मात्र नभएर समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताउनुभएको छ । दुई हजार ५६४ औँ बौद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सिद्धार्थ गौतम बुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई बुद्धको देश र बुद्ध दर्शनको…

बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि

मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताउनुभएको छ । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनु भएकाले नै उहाँका…

गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको छ – उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व…

बुद्ध जयन्तीको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना

बुद्ध जयन्तीको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनुभएकाे छ । ‘यो पुनीत अवसरमा म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना…