सरकार र आफूविरुद्ध अनेक षड्यन्त्र भइरहेकोछ – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ। गृहनगर दमकमा आइतबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो आन्दोलनबाट प्राप्त उपलब्धि मेट्ने किसिमबाट षड्यन्त्र भइरहेको दाबी गर्दै भने, ‘जीवनको २०…

एमसीसीमा नेकपाको राजनीति – मनस्थिति एकातिर, गतिविधि अर्कोतिर

प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न फोरमबाट आएका अभिव्यक्ति, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका श्रृंखलाबद्ध भनाइ र स्थायी कमिटीको निष्कर्षलाई आधार मान्ने हो भने नेकपा हतार नगरी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउने पक्षमा छ । भित्रभित्रै एमसीसी अनुमोदनमा हतार देखिए…

नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ । द्विपक्षीय सम्बन्धका सबै पक्षमा गहन छलफल हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा साझा चासोका ऊर्जा, व्यापार प्रवद्र्धन, पारवहन, सम्पर्क…

‘सरुवा-बढुवामा नेता र जनप्रतिनिधि नगुहार्नुस्’ – सञ्चारमन्त्री बाँसकोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गर्नुभएको छ । उहाँले आज बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव तथा नवनिर्मित दुईतले छकोठे भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक सुरुवा–बढुवामा नेता तथा जनप्रतिनिधि…

सरकारको दुई बर्ष कार्यकालप्रति काँग्रेसको निचोड – अधिनायकवाद उन्मुख आकांक्षाका कारण सरकार प्रतिकुल मार्गमा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको दुई बर्षे कार्यकाल पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई बर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै सरकारको उपलब्धि पेश गर्नु भएपछि काँग्रेसले जवाफ दिदै सरकार असफल भएको तर्क अघि…

प्रधानमन्त्री ओलीद्वारा दमक-चिसापानी-रवि कालोपत्र सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गर्नुभएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उहाँले शिलान्यास गर्नुभएको हो । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको…

एकै दिनमा रोम पनि बनेन, समृद्ध नेपालकाे फल फल्न समय लाग्छ – प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले बिरुवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन्। सरकारको दुई वर्षको उपलब्धि विवरण शनिबार संसद्मा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले सुरु गरेका काम अहिल्यै फुलिसके/फलिसके भन्ने होइन। बिरुवा रोप्ने…

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा

सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो सशर्त अनुदान निकासा…

मुलुकका भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा तुरुन्तै छापिन्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको प्रश्नको जवाफ दिँदै उहाँले पश्चिम…

प्रधानमन्त्रीको सम्बोधनमा सांसदको प्रश्न

सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएपछि त्यसमाथि सांसदहरुले प्रश्न गर्नुभएको छ । सांसद दिलेन्द्रप्रसाद बडुले एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नुभएपनि दार्चुलामा सीमा मिचिएको सन्दर्भमा एक वाक्यभन्दा उल्लेख नगरेको बताउनुहुँदै कहिलेदेखि भारतीय प्रधानमन्त्रीसँग…