गीत ‘१२ सत्ताईस’ सार्वजनिक !

माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक भएको छ । गीत शनिबार सार्वजनिक गरिएको हो । कथा तथा निर्देशन जोन योञ्जनले गरेको फिल्मको गीतमा दिपक आर.जे.र गिरिस खतिवडाले स्वर दिएका छन् । गीतको शब्द प्रकाश…

प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक !

गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका हुन् ।…

लक्षु र रिमाको रोमाण्टिक भिडियो सार्वजनिक !

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । पार्श्व गायन बाट आफ्नो संगीत…

बधाई ! राम लिम्बु बने ‘भ्वाइस अफ नेपाल’ सिजन-टुको बिजेता

राम लिम्बू ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको विजेता बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम विजेता भएका हुन् ।उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक…