‘हाँस्दा त आँशु झर्छ’ : न्ह्यू बज्राचार्यको संगीत सार्वजनिक

एजेन्सी, काठमाडौं। छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलाद शाहले आफुले लेखेको पहिलो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका…

गल्ति होकी फसाउने खेल भयो, देशको लागि लड्नेलाई जेल भयो….

एजेन्सी, चितवन। लोक प्रिय संचारकर्मी रबि लामिछाने यति बेला चितवन प्रहरी हिरासतमा छन् । सहकर्मी सालिकराम पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गर्नु पुर्ब रेकर्ड गरिएको भिडियो कै कारण उनलाई आरोप लगाएकै कारण यो प्रकरणमा उनि हिरासत पुगेका हुन् । देश विदेशमा रहेकाहरु…

‘चौतारीको बाटो’ बोलको गीतको भिडियोमा विल्सन र रजनीले श्रीमान-श्रीमतीको भुमिकामा

एजेन्सी, काठमाडौं। ससिता राईको स्वर रहेको नँया म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई र रजनी गुरुङ्गको अभिनय रहेको छ । ‘चौतारीको बाटो’ बोलको गीतको भिडियोमा विल्सन र रजनीले श्रीमान-श्रीमतीको भुमिका निभाएका छन् । गीतमा एयास…

डा.अनिल बरालको ‘मिरमिरेको लाली फिक्का’ सार्वजनिक

एजेन्सी, काठमाडौं। डा.अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई ‘हाम्रो खाता”को अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । युवराज वाइबाको निर्देशन…

ओहो! भाइरल अघोरी बाबा पनि म्युजिक भिडियोमा ? लाईफ ड्यामेज !

एजेन्सी, काठमाडौं। सामाजिक सञ्जालमा भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा मृत्युन्जय बाबा (अघोरी बाबा) सहित सजल जंग केसी र शान्ती अधिकारीको अभिनय रहेको छ । सार्वजनिक भएको ‘तिमीसँग मैले’ बोलको गीतमा सुर्य दयालुको स्वर ,श्याम…

गायक रामकृष्ण ढकालको गीत ‘सयौ कारण’ सार्वजनिक

एजेन्सी, काठमाडौं। पछिल्लो समयमा राम्रा र स्तरिय गीत सुन्न नपाएको धेरै स्रोता र दर्शकको गुनासो छ । हुनत राम्रा गीत संगीत नआएको पनि होइन तर पहिले भन्दा केहि कम भएकै हो । प्रविधिको बिकाश संगै सजिलै उपलब्ध रेकर्डिङ्ग स्टुडियो र हतारमा हिट…

‘दिलमा आगो’ निकै मर्मस्पर्शी गीत सार्वजनिक

एजेन्सी, काठमाडौं। नेपाली सांगितीक क्षेत्रमा ‘गीतसंगीतलाई मनैदेखी मायागर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘‘दिलमा आगो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै…

गायिका एलिना चौहानको ‘तिम्रो खुशीमा’को भिडियोमा ऋचा र सुदिप

एजेन्सी, काठमाडौं। केही चर्चित गीतहरुको कभर गाएर भाइरल बनेकी गायिका एलिना चौहानको नयाँ गीत ‘तिम्रो खुशीमा’ म्युजिक भिडियो सहित रिलिज गरिएको छ। इन्स्टाको फोटो र तिम्रो मायाले बाँधेर राख जस्तो गीतहरुको कभर पछि एकएक एलिनाको चर्चा चुलिएको थियो। ‘तिम्रो खुशीमा’ एलिनाको आफ्नै…

नेपाल आइडल : प्रताप दासको अर्को गीत पनि सार्वजनिक

एजेन्सी, काठमाडौं। प्रताप दासको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द संगीत रहेको छ । ‘सुस्तरी सुस्तरी’ बोलको गीतलाई आमोस तामाङले एरेन्ज गरेका हुन् । साजन कटेलको निर्देशन रहेको भिडियोमा प्रकाश तिमिल्सिना र भुमिका केसी फिचर्ड छन…

भद्रगोलकि मुन्नीले खेलेको पहिलो म्युजिक भिडियो सार्वजनिक !

एजेन्सी, काठमाडौं। भद्रगोलबाट एकाएक भाइरल भएकी बलेको जोडी मुन्नी अर्थात् प्रियाना आचार्यले खेलेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ।चर्चित गायक साहिल खड्काले आवाज दिएको उक्त गीत बजारमा आएको केहि मिनेटमै चर्चा बोटुलेको छ।गीतमा साहिल खड्काकै शब्द संगीत रहेको छ। निकै मौलिक र…