गीत ‘ओइ सानी’ युट्युबको ट्रेण्डिङमा

गायक टेक बहादुर अधिकारीको नयाँ मौलिक दोहोरी गीत सार्वजनिक भएको छ । गायक टेक बहादुर अधिकारी र गायिका सृजना खत्री हाउडेमायाको सुमधुर स्वरमा सजिएको ‘ओइ सानी’ बोलको म्युजिक भिडियो गएको बिहिवार सार्वजनिक भएको हो । यस गत्मिा गायक अधिकारीकै शब्द रहेको छ…

जाडोयाममा न्यायो कपडा समेत् नपाएका चेपाङबस्तीका लागि राहत लिएर पुगे युवा

समाजसेवामा अग्रसर रहँदै आएको हन्ड्रेडस ग्रुप र नवजीवन परोपकार समाजले मकवानपुर जिल्ला मानोहरी गाउँपालिका वडा नम्बर ७मा कपडा वितरण गरेको छ। जाडोयाममा लत्ताकपडाको अभावले ज्यान जान सक्ने कारण उक्त अभियानकर्ताहरुले गत शनिबार लत्ताकपडा वितरण गरेको हो। बस्नलाई उयुक्त बाँस, खानलाई गाँसको अभाब…