अजय देवगनको ‘मैदान’मा कीर्तिलाई प्रियामणिले रिप्लेस गरिन्

अजय देवगनको आगामी फिल्म ‘मैदान’ हो । ‘मैदान’ भारतीय फुटबल टिमको कोच सइद अब्दुल रहिमको जीवनीमा आधारित फिल्म हो । यस फिल्मको मुख्य अभिनेत्रीको रुपमा साउथ अभिनेत्री कीर्ति सुरेशलाई फाइनल गरिएको थियो, तर पछिल्लो जानकारी अनुसार कीर्ति सुरेशलाई अर्की अभिनेत्री प्रियामणिले रिप्लेस…

अक्षय कुमारको ‘गुड न्यूज’ले चाँडै २०० करोड क्लबमा इन्ट्री गर्दै

बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दर्शकमाझ रिलिजमा आएको २२ दिनपछि पनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । ‘गुड न्यूज’ रिलिजमा आएको २२ औं दिन (शुक्रबार) पनि दुई करोड भन्दा बढीको व्यापार गरेको छ । यस हिसाबले ‘गुड न्यूज’को बक्स…

अवार्ड नपाएपछि समारोहको बीचबाटै उठेर हिँडे बलिउड अभिनेता शाहिद

बलिउड अभिनेता शाहिद कपूर एक अवार्ड समारोहको बीचबाटै निस्किएका छन् । अवार्ड नपाएपछि उनी कार्यक्रमको बीचबाटै उठेर हिँडेको खबर आएको छ । अवार्ड समारोहमा शाहिदको पनि परफर्मेन्स रहेको थियो तर उनले गरेनन् । उक्त कार्यक्रमा अभिनेता रणवीर सिंहले अवार्ड पाउने बित्तिकै उनी…