अजय देवगनको ‘मैदान’मा कीर्तिलाई प्रियामणिले रिप्लेस गरिन्

अजय देवगनको आगामी फिल्म ‘मैदान’ हो । ‘मैदान’ भारतीय फुटबल टिमको कोच सइद अब्दुल रहिमको जीवनीमा आधारित फिल्म हो । यस फिल्मको मुख्य अभिनेत्रीको रुपमा साउथ अभिनेत्री कीर्ति सुरेशलाई फाइनल गरिएको थियो, तर पछिल्लो जानकारी अनुसार कीर्ति सुरेशलाई अर्की अभिनेत्री प्रियामणिले रिप्लेस…

अभद्र व्यवहार मुद्दामा आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

गायिका आस्था राउतविरुद्ध प्रहरीले दर्ता गरेकाे अभद्र व्यवहार मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाे छ । त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेकाे थियाे । राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेकाे जनाइएको छ । काठमाडौँ…

गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता

गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको प्रहरीले बताएको छ। गत बुधबार झापाको भद्रपुर हुँदै दार्जिलिङ जाने क्रममा त्रिभुवन विमानस्थलमा भएकाे विवादका बारेमा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनीविरुद्ध अभद्र मुद्दा दर्ता भएको…

लजालु ‘किड क्विन’

लजालु स्वभावको रशु पन्त आफ्नो प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ । पियानो बजाएर विभिन्न धुनबाट सबैलाई मन्त्रमुग्ध गर्न सक्ने पन्त ‘मिस किड क्विन २०१९’ को शीर्ष उपाधि विजेता हुनुहुन्छ । मिस फोटोजेनिक उपाधिसमेत आफ्नो नाममा पार्न सफल पन्तले भरत नाट्यमबाट पनि…

अक्षय कुमारको ‘गुड न्यूज’ले चाँडै २०० करोड क्लबमा इन्ट्री गर्दै

बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दर्शकमाझ रिलिजमा आएको २२ दिनपछि पनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । ‘गुड न्यूज’ रिलिजमा आएको २२ औं दिन (शुक्रबार) पनि दुई करोड भन्दा बढीको व्यापार गरेको छ । यस हिसाबले ‘गुड न्यूज’को बक्स…

राजेशपायलको तटस्थ स्टाटस – ‘एयरपोर्टमा साहरुख खानलाई त कट्टुमै चेक गरेको थियो…’

गायिका आस्था राउतले सिक्किम कन्सर्टका लागि भद्रपुरतर्फ उड्न लाग्दा विमानस्थलको चेकजाँच गर्ने प्रहरीले आफुमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । फेसबुक, ट्विटरजस्ता सञ्जालमा कसैले आस्थाको पक्षमा भनाइ व्यक्त गरिरहेका छन् भने कसैले…

मनाङको सेताम्मे हिउँमा यसरी गरिदैछ ‘प्रेमगीत–३’को छायाङकन

सन्तोष सेनको मोस्ट अवेटेड फिल्म ‘प्रेमगीत–३’को छायाङकन हिमाली जिल्ला मनाङमा धमाधम भइरहेको छ । काठमाडौंको कीर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायाङकन सकाएर निर्माण टिमले मनाङ हानिएको थियो । मनाङमा मात्रै दश दिनको छायाङ्कन सकिदा फिल्मको ७५ प्रतिशत छायाङकन सम्पन्न भइसकेको…

गीत ‘ओइ सानी’ युट्युबको ट्रेण्डिङमा

गायक टेक बहादुर अधिकारीको नयाँ मौलिक दोहोरी गीत सार्वजनिक भएको छ । गायक टेक बहादुर अधिकारी र गायिका सृजना खत्री हाउडेमायाको सुमधुर स्वरमा सजिएको ‘ओइ सानी’ बोलको म्युजिक भिडियो गएको बिहिवार सार्वजनिक भएको हो । यस गत्मिा गायक अधिकारीकै शब्द रहेको छ…

जाडोयाममा न्यायो कपडा समेत् नपाएका चेपाङबस्तीका लागि राहत लिएर पुगे युवा

समाजसेवामा अग्रसर रहँदै आएको हन्ड्रेडस ग्रुप र नवजीवन परोपकार समाजले मकवानपुर जिल्ला मानोहरी गाउँपालिका वडा नम्बर ७मा कपडा वितरण गरेको छ। जाडोयाममा लत्ताकपडाको अभावले ज्यान जान सक्ने कारण उक्त अभियानकर्ताहरुले गत शनिबार लत्ताकपडा वितरण गरेको हो। बस्नलाई उयुक्त बाँस, खानलाई गाँसको अभाब…

‘कार्टुन क्रु’ फुट्नुको भित्री कारण यस्तो रहेछ ! सबिन कार्कीले पहिलो पटक मुख खोले

डान्स ग्रुप ‘कार्टुन क्रु’ स्थापना भएको १ दशक भइसक्यो । यो समुहको नाम, परिकल्पना र स्थापना सविन कार्की ‘विष्ट’ले गरेका थिए । यो समुहको लिडर थिए, सविन । समुहमा ७ जना थिए । जसमा सविन, सरोज अधिकारी, आश्मा विश्वकर्मा, विकाश राई, राम…