पोखरामा डेङ्गुको जोखिम बढ्दै, २ सातामा १२१ डेङ्गुका बिरामी

एजेन्सी, पाेखरा । कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालका अनुसार पोखरा महानगरपालिका–८ स्थित कवाडी सङ्कलन केन्द्र तथा…

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

एजेन्सी, परासी। पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०÷७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने…

बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी

एजेन्सी, काठमाडौं। दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ। विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ। औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड…

एमबीएस प्रथम वर्षको प्रश्नपत्र ‘आउट’, ५ जना पक्राउ

एजेन्सी, काठमाडौं। एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई…

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो पर्ने

एजेन्सी, काठमाडौं। नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ ।नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी…

मानसिक रोगी युवती गर्भवती भएपछि….

एजेन्सी, बुटवल। मेरो (गोसाँ) मेरा श्रीमान पैसा कमाउन लाहुर जानुभएको छ ।मैले कसरी पेट बोँके ? उनले भन्ने गरेकी छन् ।तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याइएको छ। उनी अविवाहित हुन् । अन्दाजी २५…

झाडापखाला : नेपालमा वार्षिक १५ हजार बालबालिकाको ज्यान जान्छ

एजेन्सी, काठमाडौं। वर्षातको मौसममा झाडापखालाले सबैभन्दा धेरै सताउने वा महामारीकै रुप लिने मौसम हो । दुषित खानापान तथा पानीका कारण लाग्ने रोग झाडापखाला बालमृत्युको प्रमुख कारक हो । झाडापखालाजन्य रोगका कारण नेपालमा वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ…

नेपालमा पनि महामारीको रुप लिंदै डेंगु

एजेन्सी, काठमाडौं। समुदाय(प्रहरी साझेदारी अभियान अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको आयोजना र पोखरा महानगरपालिका शहरी स्वास्थ्य केन्द्र वडा न।९ को सहकार्यमा यही श्रावण २४ गते पृथ्वीचोक स्थित बसपार्क आसपासका क्षेत्रहरुमा डेंगु रोग सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सोहि…

तनहुँका ग्रामीण क्षेत्रका अधिकांश पानीमा कोलीफर्म भेटियो

एजेन्सी, तनहुँ । तनहुँका ग्रामीण क्षेत्रका अधिकांश भागका पानीका श्रोतमा कोलीफर्म भेटिएको छ । दमौली अस्पतालमा खानेपानीको नमूना जाँच गर्दा ग्रामीण भेगका अधिकांश खानेपानीका मुहानमा कोलीफर्म भेटिएको दमौली अस्पताल प्रयोगशालाकी ईन्चार्ज शुशिला कार्कीले बताईन् । उनले भनिन्,- ‘सुरक्षित खानेपानीमा कोलीफर्म हुनु हुँदैन…

क्यान्सर पीडितलाई उपराष्ट्रपतिको १ महिनाको तलब

एजेन्सी, काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गर्नुभएको छ । उहाँले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गर्नुभएको हो । उपराष्ट्रपति पुनले कर र अन्य कट्टि…