सुकुमेल : स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि औषधि

एजेन्सी, काठमाडौं। सुकुमेल स्वादका लागि मसलाको रुपमा मात्रै होइन स्वास्थ्यका लागि औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । सुकुमेलमा औषधीय गुण हुन्छ । सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाए चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले सासलाई ताजा राखी…

काजु : खानुका यस्ता छन् फाइदै फाइदा

एजेन्सी, काठमाडौं। हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ ।यसले अस्वास्थमा राम्रो फाइदा पुर्याउछ ।शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।खाली पेटमा काजु र मह…

आज क्वाँटी खाने दिन : यस्ता छन् क्वाँटीका फाइदाहरु

एजेन्सी, काठमाडौं। क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो। हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं। यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो। यो टुसा उमारी बनाइने…

भटमास : खानुका चमत्कारिक फाइदाहरु

एजेन्सी, काठमाडौं। प्रत्येक दिनको काम र तनावपूर्ण जीवनका कारण हरेक व्यक्ति केही न केहि समस्याले चिन्तित हुने गर्छ। भटमास यस्ता ६ समस्याको अचुक अपाय हो जसले जराबाटै समाप्त गर्दिन्छ। अनि जाडोको समयमा यसलाई भुटेर पनि खान सकिन्छ । त्यसै गरी तरकारीको ्रपमा…

दही : प्रोटीन र क्याल्सियमले भरिपुर्ण, गर्छ आश्चर्यजनक फाइदा

एजेन्सी, काठमाडौं। दूध र दही मन नपर्ने प्रायस् हुन् मुस्किल नै हुन्छ । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई…

मुला : क्यान्सरको जोखिम घटाउनुका साथै पायल्सका लागि अचुक औषधि

एजेन्सी, काठमाडौं। मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो  तर यसमा अचसक औषधीय गुण हुन्छ ।मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको…

डल्ले खुर्सानी : मोटो पन घटाउने देखी यति धेरै फाइदै फाइदा

एजेन्सी, काठमाडौं। तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो ।यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग…

ओखर : डिप्रेशनको खतरा कम तथा शुक्राणु बढाउने अचुक फाइदा

एजेन्सी, काठमाडौं। नेपालमा सजिलै पाइने तथा तिहारमा अनिवार्य मानिएको ओखर बहुपयोगी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम गर्नेदेखि शुक्राणु बढाउनेसम्म काम गर्ने दाबी गरिएको छ । क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने…

किसमिस : कब्जियतबाट छुट्कारा पाउन बिहान खाली पेटमा खानुहोस, अरु पनि छन धेरै फाईदा

एजेन्सी, काठमाडौं। आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ । आउनु होस आज हामी किसमिसको नियमित सेवनले अरु…

गर्मी मौसममा किन मेवा खाने ? यस्ता छन् फाईदै फाइदा !

एजेन्सी, काठमाडौं। काठमाडौं उपत्यका लगाएत मुलुकका विभिन्न ठाउँमा ह्वात्तै गर्मी चढिसकेको छ । यस्तो गर्मी मौसममा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । साथै गर्मी मौसममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिन्छ । गर्मीको सिजनमा पाइने फलफूलमध्ये मेवा पनि एक…