सरकारले पीसीआर परीक्षण शुल्क दुईपटक घटाए पनि निजीमा शुल्क किन दोब्बर ?

सरकारले पीसीआर परीक्षण शुल्क दुईपटक घटाएर २ हजार रुपैयाँ कायम गरे पनि निजी अस्पताल र प्रयोगशालाले दोब्बर असुलिरहेका छन्। काठमाडौं उपत्यकाका ११ प्रयोगशालाको अनुगमन गर्दा ८ वटाले ३ हजार ९ सय रुपैयाँ लिइरहेको पाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले दुई दिन…

आमरण अनसनमा बस्नुभएका डा. गोबिन्द केसीद्वारा आफ्नो साधारण माग पूरा गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह

विभिन्न माग राखेर विगत १२ दिनदेखि आमरण अनसनमा बस्नुभएका डा. गोबिन्द केसीले आफ्नो माग पूरा गरिदिन आग्रह गर्नुभएको छ । डा।केसीले शुक्रबार (आज) अनसनस्थलबाटै भिडियो सन्देश जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो साधारण मागलाई पूरा गरिदिन आग्रह गर्नुभएको हो । डा।…

१९ औं पटक अनसनमा बसेका डा. गाविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन जारी

विभिन्न माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गाविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन गरिएको छ । अनसनरत डा. केसीको मागलाई यथाशीघ्र सम्बोधन गर्न माग राख्दै शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । युवाहरुले ‘अनसनको भाषा बोल्ने र…

गाेदावरी नगरका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँहरुका धर्मपत्नी दुवैमा दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरु हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले जानकारी गराउनुभयो । यस्तैगरी, गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण…

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी महानगरका प्रवक्ता राजु महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । हिजो मेयर महर्जन टाउको दुख्ने समस्या भएपछि पाटन अस्पताल परीक्षण गर्दा आज कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको…

पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको कुल संख्या ४५९ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा मोरङकी ६० वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।…

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिए, ३८ जना डिस्चार्ज भएर घर फर्कीए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१ जना, सुनसरीमा २५ जना, झापामा १२ जना, ताप्लेजुङमा १ जना र प्रदेश १ बाहिरका ६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा…

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ संक्रमित फेला परे, कुल संख्या १९ हजार ९४६ पुगे

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ३…

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५५ जना संक्रमित निको भएर घर फर्किए, कुल संख्या ५१ हजार ८६६ पुग्यो

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल…

नेपालमा थप १ हजार ३१३ जनामा कोरोना संक्रमणको पुष्टि, कुल संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६…