कांग्रेस प्रचण्ड पथको भरिया हो, वर्तमान सरकार सँग कुनै भिन्नता छैन : अध्यक्ष थापा

एजेन्सी, काठमाडौं। राष्ट्रिय पजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ‘प्रचण्ड’ पथको भरिया भएको बताउनु भएको छ । भक्तपुर जिल्ला समितिले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र…

प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौंः अध्यक्ष दाहाल

एजेन्सी, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । ‘ए एण्ड ए’ काठमाडौं मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै उहाँले संविधानले नै पूर्ण प्रेस…

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

एजेन्सी, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई हराएर…

सरकारले २ तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्सायाे : गगन थापा

एजेन्सी, काठमाडौं। काँग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिएका छन् । आज काठमाडौंमा आयोजित दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । सरकारले नेपाललाई कम्बोडियामा…

३ करोडको लगानीमा बाल उद्यान सञ्चालन, भ्रमण वर्षलाई सफल बनाउन टेवा पुग्ने अपेक्षा

एजेन्सी, कैलाली । तीन करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बाल उद्यान सञ्चालन गरिएको छ । दुई वर्ष पहिले सञ्चालनमा आएको फन–पार्क भित्रै बाल उद्यान सुरु गरिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा केही दिनमै बाल उद्यानको औपचारिक उद्घाटन गरिने…

आयुर्वेदिक उपचार गर्ने बिरामीको सङ्ख्यामा दिनहुँ वृद्धि हुँदै

एजेन्सी, लमजुङ। यहाँ अस्पताल र औषधि पसलको सङ्ख्या वृद्धि भए पनि आयुर्वेदिक उपचार गर्ने बिरामीको सङ्ख्यामा दिनहुँ वृद्धि हुँदै गएकोे छ । अस्पतालको उपचार पद्दतिले रोग निको हुन नसक्दा बिरामीको सङ्ख्यामा वृद्धि भई आयुर्वेदिक उपचारको माग बढेको हो ।बँेसीशहर नगरपालिका–१० बाँझखेतमा रहेको…

चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै चितवनका स्थानियले लखेटे ज्ञानेन्द्र शाहीलाई

एजेन्सी, चितवन। ज्ञानेन्द्र शाही चितवनबाट लेखेटिएका छन् । । उनलाई चितवनका स्थानीयले लखेटेका हुन् । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही केही समय पहिले पर्यटन मन्त्री योगेश भट्टराइले प्लेनमा एक घण्टा ढिलो गरेको भन्दै भिडियो फेसबुकमा सेयर गरेपछि उनी बिबादमा तानिएका…

मनै लोभ्याउने यो रापानी झरना, प्रचारप्रसार नहुँदा ओझेलमा

एजेन्सी, जाजरकोट। आहा, कति सुन्दर झरना ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न…

सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न स्थानीय तहलाई निर्देशन

एजेन्सी, काठमाडौं। सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड…

विदेशबाट फर्किएर यि युवाहरुले सुरु गरे सामूहिक फूलखेती

एजेन्सी, दमौली। कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो ।उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर…