२६ जना (सीआईबी)का अधिकारीहरुलाई पनि कोरोना संक्रमण पुष्टि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्यूरो (सीआईबी)का अधिकारीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित २६ जना अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ । २६ जना अधिकारीहरुमा कोरोना पुष्टि भएसँगै कन्ट्याक ट्रेसिङका आधारमा थप परीक्षण सुरु गरिएको ब्यूरोले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *