आज बाजागाजासहित राँको बालेर बुङ्गमती लगियो रातो मत्स्येन्द्रनाथ (फोटो फिचर)

सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथ आज बाजागाजासहित बुङ्गमती लगिएको छ । यस वर्ष कोरोना संक्रमणका कारण मत्स्येन्द्रनाथको भोटो नदेखाइ सिधै पाटनबाट आज बुङ्गमती लगिएको हो । मत्स्येन्द्रनाथलाई बुङ्गमती पुयाउँदाका दृश्यलाई फोटोपत्रकार सागर बस्नेतले क्यामेरामा कैद गर्नुभएको छ । सागर बस्नेत / गोरखापत्र

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *