आजको विदेशी मुद्राको विनिमय दर, यस्तो छ हेर्नुहोस्

आइतबार अमेरिकी डलर १ को खरिदर ११७ रुपैँया ३६ पैसा कायम भएको छ। नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा, विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७८ पैसा विक्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २२ पैसा, विक्रिदर ८५ रुपैयाँ ६५ पैसा रहेको छ।

यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५२ रुपैयाँ २९ पैसा, विक्रिदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ।साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा, ३१ रुपैयाँ ४२ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १५ पैसा विक्रिदर २८ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ २५ पैसा, विक्रीदर ३८५ रुपैयाँ २१ पैसा रहेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *