धनगढीबाट अछाम हिडेको जीप डोटीमा दुर्घटना

धनगढीबाट अछाम हिडेको जीप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाईते भएका छन् । पुर्बीचौकी गाउँपालिका-१ श्रीमामा से १ ज १०६६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेको १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो । घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमापठाइदै गरेको प्रहरीले जनाएको छ । भारतबाट फर्किदै गरेका यात्रुहरु सवार जीप दुर्घटनामा परेको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *