सिउँदोमा सिन्दुर लगाउदा ख्याल गर्नैपर्ने यि चार कुराहरु, हेर्नुहोस्

पछिल्लो समय महिला वा पुरुषहरु पूर्खाैलि पालाकाे भेषभुषा परिवर्तन गर्दै गएका छन् । अहिलेकाे समयमा कतिपय विवाहित महिलाले सिन्दुर लगाउन छाेडिदएका छन् । तर, सिउँदोमा सिन्दुर लगाउँदा जीवनम निकै महत्व हुन्छ भन्ने अधिकांश महसलालाइ थाहा नहुन सक्छ । सिदुर लगाउदा के कस्ताे फाइदा र शुभ लाभ मानिन्छ भन्ने बिषयमा उलेखन गर्दै छाैँ । महिलाले सिउँदोमा लगाएको सिन्दुरले तपाईको भाग्य बनाउने पनि गर्दछ भने बिगार्ने पनि गर्दछ। आज हामी तपाईलाई सिन्दुर लगाउँदा ध्यान दिनु पर्ने केही कुराका बारेमा जानकारी दिदैछौँ। धार्मिक शास्त्रका अनुसार स्त्रीले सिउँदोको मध्य भागमा सिन्दुर लगाउनुको साटो किनारामा सिन्दुर लगाउने गर्दछ, उनीहरुको पतिसँग सधै मनमुटाव हुने गर्दछ।

सिन्दुर घोप्टीनु – सिन्दुर लगाउने समय विवाहित महिलाको हातबाट सिन्दुरको डिब्बा जमिनमा खस्छ भने त्यसलाई अशुभ मानिने गरिन्छ। यसो हुँदा उनीहरुको पतिलाई कुनै नोक्सान पुग्ने गर्दछ। सिन्दुरलाई महिलाको सोह्र श्रृगारको महत्वपूर्ण स्थान मानिने गरिन्छ। सिन्दुर लगाउँदा महिला स्वास्थ मात्र हैन सुन्दर पनि देखिने गर्दछन्। सिन्दुर जीवनको कति महत्वपूर्ण छ भने यो बाट थाहा हुने गर्दछ की सिन्दुर बिना कुनै व्यक्तिको विवाह पुरा हुँदैन्।

कपालले लुकाएर सिन्दुर लगाउनु – धर्मका अनुसार जुन स्त्रीले आफ्नो कपालमा लुकाएर सिन्दुर लगाउने गर्दछ, उनको पतिको मान सम्मान मानिससँग लुक्ने गर्दछ। कडा मेहनत गर्दा पनि उनीहरुको पतिलाई मान सम्मान प्राप्त हुँदैन्। त्यसैले सिन्दर लामो र सबैले देख्नेगरी लगाउनु पर्दछ। चाडै चाउरीने समस्या हुँदैन् – सिन्दुरमा पारा जस्तो धातु अधिक हुने हुँदा अनुहार चाडै चाउरी पर्ने समस्या हुँदैन्। साथै यसले स्त्रीको शरीरमा निस्किने विद्युतीय उत्तेजनालाई नियन्त्रणमा राख्ने सहयोग गर्दछ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *