पाकिस्तानमा पछिल्लो २४ घण्टामा ४,१३३ नयाँ कोरोना संक्रमित देखिए

पाकिस्तानमा पछिल्लो २४ घण्टा भित्र कोरोना भाइरसको संक्रमणको ४ हजार एक सय ३३ नयाँ घटनाहरु देखिएको छ, भने ९१ जनाको ज्यान गएको छ । पाकिस्तानको सरकारका अनुसार त्यहाँ अहिले सम्म २ लाख १३ हजार ४ सय ७० केसहरु दार्ता भइसकेको छ । त्यस्तै ४ हजार ३ सय ९५ मानिसहरुले कोरोनाबाट ज्यान गुमाएका छन् ।

पाकिस्तानमा कोरोनाको संक्रमण दैनिक २० हजार भन्दा बढी स्याम्पलको परीक्षण भइरहेको जनाइएको छ । संक्रमित भएको कुल मानिसहरु मध्य एक लाख भन्दा बढी बिरामी पूर्ण रुपमा ठीक भएर घर फर्किएको बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *