राजधानीको मुख्य शहरी क्षेत्रमा पनि सलह देखियो

केही दिन अघि नेपाल प्रवेश गरेको सलह मंगलबार राजधानीको मुख्य शहरी क्षेत्रमा पनि देखा परेको छ । उपत्यका वरिपरिका जंगल नजिकका क्षेत्रमा थोरै संख्यामा दुई तीन दिन अघिबाटै सलह देखिए पनि मंगवार अपरान्ह भने मुख्य शहरी क्षेत्र रत्नपार्क, नयाँ सडक माथिको आकाशमा सलह देखिएका थिए । सलह देखिएसँगै सामाजिक सञ्जालहरुमा पनि राजधानी बासीले सलहको तस्बिर राख्न शुरु गरेका छन् तस्विर – सागर बस्नेत

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *