दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षा पोष्ट स्थापना

दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएकाे छ । आज हेलिकोप्टरबाट बन्दाेबस्तीकाे सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो । तस्बिर साैजन्य – सशस्त्र प्रहरी

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *