कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र ठूलो क्षति पुर्‍याएको विश्व बैंकको विश्लेषण

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र ठूलो क्षति पुर्‍याएको जनाइएको छ । विश्व बैंकले कोरोनाले विश्व अर्थतन्त्रमा सबैभन्दा खतरनाक मोडमा पुर्‍याएको विश्व बैंकले विश्लेषण गरेको छ । विश्व बैंकले पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै खतरनाक मोडमा पुर्‍याएको सो जनाएको हो । कोरोनाले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको बताइएको छ । यो भन्दा अगाडि महामारीको स्थान कम भएकाले त्यसको अर्थतन्त्रमा परेको प्रभाव पनि कम भएको विश्व बैंकले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *