शे–फोक्सुण्डो गुफामा आइतबार हिमपातका कारण आफैँ लकडाउन !

शे–फोक्सुण्डो गाउँपालिका–२ शे–फोक्सुण्डो गुफामा आइतबार हिमपातका कारण आफैँ लकडाउन । सरकारले कोभिड– १९ को सङ्क्रमण न्यूनीकरण गर्नका लागि लगाइएको लकडाउन आज २७औँ दिन हो । तस्बिर – हेमन्त केसी / रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *