हिउँले ढकमक ढाकिएको मर्दी हाइ क्याम्प !

पोखरा, चैत ६ गते । हिउँले ढकमक ढाकिएको मर्दी हाइ क्याम्प। कास्कीमा पर्ने मर्दी हाइ क्याम्प यति बेला हिउँले ढकमक ढाकिएको छ। पोखरादेखि हिउँ खेल्नकै लागि पनि मर्दी हाइ क्यामसम्म पर्यटक हेलिकप्टरबाट जाने गर्द्छ्न्। क्याम्पबाट मर्दी हिमाल, माछापुच्छ्रे हिमाल लगायतका सुन्दर हिमाल दृश्यहरु नजिक देख्न सकिन्छ। तस्वीर – राधिका कँडेल / रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *