सुनसान पोखराको बाराही घाट !

पोखरा, ४ चैत – पर्यटकीय नगरी पोखराको बाराही घाटमा पर्यटकको पर्खाइमा डुङ्गा । विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरसका कारण पर्यटकको आवागमन रोकिएपछि यहाँका पर्यटकीयस्थल सुनसान बनेका छन् । तस्वीर – वासुदेव पौडेल

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *