दार्चुलामा निर्माणाधीन खानेपानी योजनामा जनसहभागिता

दार्चुला, ३ चैत – मालिकार्जुन गाउँपालिका–२ मा निर्माणाधीन खानेपानी योजनामा जनसहभागिता । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र मालिकार्जुन गाउँपालिकाको रु डेढ करोडको सहयोगमा भगवती खानेपानी तथा सरसफाइ योजना निर्माण भइरहेको हो । तस्वीर – नरेन्द्रसिह कार्की

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *