पर्यटकीय सम्भावना खोज्न साइकल यात्रा

बागलुङ जिल्लामा पर्यटकीय संभावनाको खोजी गर्नका लागि बागलुङ–ढोरपाटन साईकल यात्राको शुभारम्भ गर्दै लामो समय साइकल पर्यटन तथा टे«ेकिङ व्यवसायमा आबद्ध नेपाली युवाहरु । बागलुङदेखि ढोरपाटनसम्मको साइकल रुट पहिचानका लागि पाँच दिने साइकल यात्रामा टोली ढोरपाटनतर्फ प्रस्तान गरेको हो । ढोरपाटनमा साइकलयात्राको माध्यामबाट विदेशी तथा स्वदेशी पर्यटकहरुले लैजान साइकल रुटको अध्ययन थालिएको हो । तस्वीर – खेमराज गौतम, रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *