बागलुङको तित्याङमा तामाखानी खाेज्नका लागि बनाइएकाे सुरूङ !

बागलुङको तित्याङमा तामाखानीको प्रारम्भिक अध्ययनका लागि बनाइएको सुरुङ । चीनको जोम्बिङ इन्ड्रेस्टिल कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले ४ महिनादेखि तित्याङमा खानीकाे प्ररम्भिक अध्ययनको काम गरिरहेको छ । तस्वीर – तारानाथ आचार्य/रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *