त्रिशुली नदीमाथि यस्तो पुल !

दमौली, २ चैत – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि निर्माण भएको पुल र सोही स्थानमा रहेको पुरानो पुल । पुरानो पुल जीर्ण भएपछि निर्माण गरिएको नयाँ पुलबाट अहिले सवारी साधन सञ्चालन भइरहेको छ । तस्वीर – कृष्ण न्यौपाने/दमौली

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *