भोजपुरको काफ्लेमा फुलेको गुराँसको फूल

भोजपुरको काफ्लेमा फुलेको गुराँसको फूल । भोजपुरको माथिल्लो भेग टेम्केडाँडा, मैयुङडाँडालगायत ठाउँमा विभिन्न प्रजातिका गुराँस पाइन्छन् । ती फूल हेर्न अहिले आन्तरिक पर्यटक आउने गरेका छन् । तस्बीर – युवराज विष्ट भोजपुर, रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *